सरस्वति न्यौपाने रसुवा । स्थानिय भाषामा पेदाङ छो भनिने दुध कुण्ड रसुवाको गोसाईकुण्ड गाउँपालिका वडा नं. दुई स्थित नेपाल र चिन सिमानामा पर्दछ । चार हजार सात सय मिटर उचाइमा गुमनाम रहेता पनि वर्षेनी फाष्ट पुन्ट स्वदेशी तथा विदेशी पर्यटक त्यहाँ पुग्ने गर्छन । हिडेर चार दिनमा पुग्ने त्यस ठाउँमा