काठमाडाैं । इजरायलले इरानमाथि हमला गरेसँगै कच्चा तेलकाे मूल्य बढेकाे छ । दुई देशबीच युद्ध शुरु भएपछि कच्चा तेलको मूल्य ८ प्रतिशतले बढेर प्रति ब्यारेल ७५ डलर पुगेको रोयटर्सले उल्लेख गरेको छ। दुई देशबीच युद्ध शुरु भएपछि कच्चा तेलको मूल्य ८ प्रतिशतले बढेर ७५ डलर प्रति ब्यारेल पुगेको रोयटर्सले उल्लेख