काठमाडौं । उत्तरी ध्रुवको नजिकै नर्वेजियन सागरको एउटा फुच्चे टापु राष्ट्र आइसल्यान्डमा वैज्ञानिकहरू वनस्पतिबाट मासु उत्पादन गर्न एक लाखभन्दा बढी वंशाणु परिवर्तन गरिएको जौ हुर्काइरहेका छन् । यो नयाँ प्रयोगले प्रयोगशालामा उत्पादन गरिने मासुका लागि पशुपंक्षीमा भर नपरे पनि हुने अवस्था आउन सक्छ । अध्ययनकर्ताहरूले यसबाट हरितगृह ग्यास कम उत्सर्जन