विश्व बजार « Arthapath.com
६ जेष्ठ २०७७, मंगलवार

विश्व बजार

स्वाद र गन्ध थाहा नपाउनु कोरोनाको लक्षण भएको पुष्टि

काठमाडौं । बेलायतको जनस्वास्थ विभागले अब स्वाद र गन्ध यी दुवै थाहा नपाउनु पनि कोरोनाको लक्षण भएको पुष्टि गरेको छ । नेशनल हेल्थ सर्भिस (एनएचएस)ले आधिकारिकरूपमा सो कुरा बताएको हो । यसअघि यी लक्षणलाई एनएचएसले समावेश गरेको थिएन । गत महिना यी लक्षण पनि कोरोनासँग सम्बन्धित हुनसक्ने अनुमान मात्रै गरिएको