विश्व बजार « Arthapath.com
१० असार २०८२, मंगलबार

विश्व बजार

गएको साता खाडीका ३ देशमा मात्रै कोरोनाबाट १६ नेपालीको ज्यान गयो

काठमाडौं । विश्वभर महामारीका रुपमा फैसिएको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यो साता थप १६ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता कतारमा ८ जना, कुवेतमा ३ जना, युएईमा ५ जनाको निधन भएको हो । कतारमा निधन भएका ८ जना मध्य २