काठमाडौं । विश्वभरि फैलिरहेको कोरोना भाईरसले भारतमा महामारीको रुप लिने संकेत गरेको छ । बुधवारसम्म भारतमा कोरोना संक्रमितको संख्या करिव ५० हजार नजिक पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या ४९ हजार ३ सय ९१ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा भारतमा