काठमाडौं – चीनबाट महामारीको रुपमा फैलदै गएको कोरोनाभाइरसका कारण अहिले विश्व नै आतंकित बनेको छ । कोरोनाका कारण हालसम्म हजारौ मानिसको मृत्यु भइसकेको छ । भने लाखौं मानिसहरु कोरोना संक्रमित भएका छन् । कोरोनाका कारण सबै मानिसहरु डरले घरबाट बाहिर निस्कन पनि छाडेका छन् । यस्तै मेक्सिकोमा पनि हालसम्म ८