काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडको आइपीओमा ५ करोड ५३ लाख ५६ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात असार २८ गते साँझ ५ः०४ बजेसम्म २२ हजार १०१ जना आवेदकले ५ लाख ७३ हजार ५६० कित्ता सेयरका लागि आवेदन परेको हुन् । कम्पनीले असार १९ गतेदेखि पहिलो