काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको आइपीओ शुक्रबार बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १२ लाख ८२ हजार ४६३ जना आवेदकले १ करोड ३९ लाख ६४ हजार ७१० कित्ताका लागि आवेदन दिएका थिए । जस मध्ये ११ लाख ९८ हजार ७७ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले