७ श्रावण २०८३, बिहिबार

हाईड्रो

२३ मेगावाटको ‘मेवा खोला जलविद्युत’का लागि जुट्यो लगानी, लक्ष्मी, नबिल र हिमालयन बैंकले साढे तीन अर्ब ऋण दिने

काठमाडौं । २३ मेगावाटको मेवा खोला जलविद्युत आयोजनाका निर्माणका लागि वित्तीय लगानी जुटेको छ । कोशी प्रदेशको ताप्लेजुङको मिक्वाखोला गाउपालिका वडा नं ५ मा अवस्थित सो आयोजनाका लागि ऋण लगानी जुटेको हो । सो आयोजनामा लक्ष्मीको अगुवाईमा नबिल बैंक र हिमालय बैंकले ऋण लगानी गर्ने भएका हुन् । मेवा खोला