७ श्रावण २०८३, बिहिबार

हाईड्रो

नेसनल हाइड्रोपावरको साधारण सभा आज बस्दैं, हकप्रद निष्कासन मुख्य एजेण्डा

काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आज (चैत ३ गते) बस्दैछ । सभा डेलिस ओपेरा रेष्ट्रो एन्ड ब्यांकेट, बालुवाटार, काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरण लगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष