पाँचथर पावरका सञ्चालक ढुङ्गानाले दिए राजिनामा
काठमाडौं । पाँचथर पावर कम्पनीको सञ्चालक समितिको सदस्य पुस्पज्योती ढुङ्गना प्रबन्धक संचालक पदमा राजिनामा दिएका छन् ।
फागुन २७ गते बसेको सञ्चालक समितिको बैठकले चैत १ गतेबाट नै लागु हुनेगरी स्विकृत गरेको छ ।
फागुन २७ गते बसेको सञ्चालक समितिको बैठकले चैत १ गतेबाट नै लागु हुनेगरी स्विकृत गरेको छ ।
उक्त पदमा कम्पनीको सेयरधनि श्रीमति हिमा तिमल्सिनालाई बाकि कार्यकालको लागि संञ्चालक सदस्यमा मनोनयन गर्ने निणर्य भएको छ ।