काठमाडौै । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले १४औं वार्षिक साधारण सभा फागुन ५ गते वालनट बिस्ट्रो एण्ड ब्याक्वेट पानीपोखरीमा सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०७८।०७९ को लागि लेखापरीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत