७ श्रावण २०८३, बिहिबार

हाईड्रो

१५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्दै छ्याङदी हाइड्रोपावर

काठमाडौं । छ्याङदी हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको १५० प्रतिशत अर्थात १ः१.५ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको हो । कम्पनीको फागुन १२ गते बसेको संचालक समितिको बैठकले हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो । कम्पनीको गत पुस ३०