७ श्रावण २०८३, बिहिबार

हाईड्रो

अपि पावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । अपि पावरले कम्पनीको लाभांश सुरक्षित गर्ने आज (फागुन ३ गते) अन्तिम दिन रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले बिहीबार फागुन ४ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, बुधबार फागुन ३ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । सभामा