काठमाडौं । सानिमा माइ हाइड्रोपावरले करिब ३३ करोड बढी नाफा गरेको छ । कम्पनीले सोमबार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय रिपोर्टले यस्तो देखाएको हो । चालु आवको ६ महिनामा कम्पनीले ३२ करोड ९२ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको सोही