सर्पोट लघुवित्तको सिइओ बने चौधरी « Arthapath.com
१७ मंसिर २०८०, आईतवार

सर्पोट लघुवित्तको सिइओ बने चौधरी



काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीइओ) महेश कुमार चौधरी नियुक्ति भएका छन् ।

कम्पनीको गत शुक्रबार बसेको संचालक समितिको बैठकले मंसिर १५ गतेबाट लागू हुने गरि चौधरी सीइओमा नियुक्ति भएका हुन् । उनी आगामी चार वर्षको लागि कम्पनीको सीइओ बनेका हुन् । उनले शुक्रबार नै पदभार ग्रहण गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्