नेरुडे मिर्मिरे लघुवित्तको अध्यक्षमा बोहरा « Arthapath.com
६ आश्विन २०८१, आईतवार

नेरुडे मिर्मिरे लघुवित्तको अध्यक्षमा बोहरा



काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको रिक्त रहेको अध्यक्षमा टेक बहादुर बोहरा नियुक्ति भएका छन् ।

शनिबार बसेको कम्पनी संचालक समितिको बैठकले बोहरालाई अध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको हो । शनिबारदेखि नै लागू हुने गरि उनी अध्यक्षमा नियुक्ति भएका हुन् ।

यसअघि अध्यक्ष सन्तोष फुयलले राजिनामा दिएपछि सो पद रिक्त रहेको थियो । फुयलले संचालक समितिको सदस्य यथावत कायम रहने गरि पदबाट राजिनामा दिएका थिए । उनको राजिनमा शनिबार बसेको बैठकले स्वीकृत गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्