नबिल बैंकको संचालकमा सैयद मन्सुर मुस्तफा « Arthapath.com
२० आश्विन २०८१, आईतवार

नबिल बैंकको संचालकमा सैयद मन्सुर मुस्तफा



काठमाडौं । नबिल बैंकको संचालकमा सैयद मन्सुर मुस्तफा नियुक्ति भएका छन् । बैंकको असोज १८ गते सम्पन्न बैठकले उनलाई संचालक (संस्थापक समूह) मा नियुक्ति गर्ने निर्णय गरेको हो ।

बैंकको संस्थापक सेयरधनी आइएमएफआइसी बैंक पिएलसी बंगलादेशको तर्फबाट उनी नबिल बैंकको संचालकमा नियुक्ति भएका हुन्


प्रतिक्रिया दिनुहोस्