प्रभु महालक्ष्मीका संचालक अधिकारीको राजिनामा स्वीकृत « Arthapath.com
२२ आश्विन २०८१, मंगलवार

प्रभु महालक्ष्मीका संचालक अधिकारीको राजिनामा स्वीकृत



काठमडौं । प्रभु महालक्ष्मी इन्स्योरेन्स कम्पनीका स्वतन्त्र संचालक अजुं अधिकारीले राजिनामा स्वीकृत भएको छ । गत असोज २१ गते बसेको कम्पनी संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो ।


प्रतिक्रिया दिनुहोस्