सीइडीबी हाइड्रोपावरको संचालकमा ५ जना निर्विरोध
काठमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको संचालकमा ५ जना निर्विरोध चयन भएका छन् ।
कात्तिक २० गते सम्पन्न कम्पनीको साधारण सभाबाट ५ जना संचालक निर्विरोध निर्वाचित भएका हुन् । सभाले अनिल कुमार रुङ्गटा, रमेश प्रसाद नेपाल, उत्तम नेपाल, प्रविन महर्जन (नाफा इन्भेष्टमेन्ट प्रा.लि) र आयुषा श्रेष्ठलाई चयन गरको हो ।