शाइन रेसुङ्गा डेभलपमेन्टको सहायक महाप्रवन्धक बने पाण्डे
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सहायक महाप्रवन्धकमा यशोधन पाण्डे नियुक्ति भएका छन् । उनी कात्तिक १५ गतेदेखि नै लागू हुने गरि बैंकको सहायक महाप्रबन्धकमा नियुक्ति भएका हुन् ।
यसअघि उनी बैंकमा मुख्य व्यवस्थापक रहेको थिए ।