मेरोमाइक्रोफाइनान्स लघुवित्तको अध्यक्ष बने पाँडे, संचालकमा मुलेपती « Arthapath.com
९ मंसिर २०८१, आईतवार

मेरोमाइक्रोफाइनान्स लघुवित्तको अध्यक्ष बने पाँडे, संचालकमा मुलेपती



काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संचालक समितिको अध्यक्षमा कल्याण बिक्रम पाँडे चयन भएका छन् ।

गत बिहीबार बसेको कम्पनी संचालक समितिको बैठकले पाँडेलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । उनी ग्लोबल आइएमई बैंकको प्रतिनिधि हुन् ।

यस्तै, सोही बैठकले सुमन मुलेपतीलाई पनि संचालकमा नियुक्ति गरेको छ । उनी संस्थापक सेयरधनी सिटिजन बैंकको प्रतिनिधित्व गर्दै संचालकमा नियुक्ति भएका हुन् ।


प्रतिक्रिया दिनुहोस्