प्रभू बैंकको लेखापरीक्षण समितिको संयोजकमा सिंह

काठमाडौं । प्रभू बैंक लिमिटेडको लेखापरीक्षण समिति गठन गरिएको छ । माघ २१ गते सोमबार बसेको संचालक समितिको बैठकले तीन सदस्यीय समिति गठन गरेको हो ।
समितिको संयोजकमा संचालक अंगिर मान सिंह रहेका छन् । यस्तै, सदस्यमा राजु पौडेल र आन्तरिक लेखापरीक्षण विभाग प्रमुख सदस्य सचिव रहेको बैंकले जनाएको छ ।