नेपाल एसबिआई बैंकमा कम्पनी सचिवको जिम्मेवारी हेरफेर « Arthapath.com
५ असार २०८३, शुक्रबार

नेपाल एसबिआई बैंकमा कम्पनी सचिवको जिम्मेवारी हेरफेर



काठमाडौं । नेपाल एसबिआई बैंकमा कम्पनी सचिवको जिम्मेवारी हेरफेर गरिएको छ ।

हाल यो जिम्मेवारी बैंकका अधिकृत खगेश्वर भट्टलाई प्रदान गरिएको छ ।

बिहीबार (साउन १५ गते) बसेको संचालक समितिको बैठकले भट्टलाई कम्पनीको जिम्मेवार प्रदान गर्ने निर्णय गरेको हो । उनको कार्यकाल आजैबाट लागू हुनेछ ।

यसअघि बैंकमा कम्पनी सचिवको जिम्मेवारी श्रीधर अधिकारीले सम्हाल्दै आएका थिए ।


प्रतिक्रिया दिनुहोस्