नेपाल वेयरहाउजिङ्गको सेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल « Arthapath.com
२५ मंसिर २०८०, सोमबार

नेपाल वेयरहाउजिङ्गको सेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल



काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले सेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले सेयर रजिष्ट्रारको कार्य गर्नेका लागि हिमालयन क्यापिटललाई नियुक्त गरेको हो ।

अब क्यापिटलले धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने,दाखिला खारेज गर्ने, नामसारी लगायत कार्यहरु कार्यगर्नेछ ।


प्रतिक्रिया दिनुहोस्