एलआईसी नेपालको शेयर संरचना परिवर्तन, संस्थापक र सर्वसाधारण कति ? « Arthapath.com
२६ बैशाख २०७९, सोमबार

एलआईसी नेपालको शेयर संरचना परिवर्तन, संस्थापक र सर्वसाधारण कति ?



काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको शेयर संरचनामा परिवर्तन भएको छ । इन्स्योरेन्सको संस्थापक शेयर सर्वसाधारणमा परिणत भएको हो ।

कम्पनीको २६ लाख ५३ हजार २ सय कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो । कम्पनीको शेयर संरचना संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्