शिखर इन्स्योरेन्सले लाभांश नदिने, संचित कोषमै राख्ने निर्णय « Arthapath.com
६ फाल्गुन २०८०, आईतवार

शिखर इन्स्योरेन्सले लाभांश नदिने, संचित कोषमै राख्ने निर्णय



काठमाडौं। शिखर इन्स्योरेन्स कम्पनीले लाभांश नदिने भएको छ । कम्पनीको फागनु ४ गते बसेको संचालक समितिको बैठकले यो वर्ष सेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको हो ।

सोही बैठकले वितरणयोग्य नाफाबाट लाभांश प्रस्ताव नगरि संचित कोषमै संचित गर्ने निर्णय गरेको हो । बैठकबाट गत आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पारित गरि नेपाल बीमा प्राधिकरणमा स्वीकृतिका लागि पेश गरिने जनाएको छ।


प्रतिक्रिया दिनुहोस्