सुन किन्दैं हुनुहुन्छ ? थाहा पाउनुहोस् आजको मूल्य ! « Arthapath.com
१५ श्रावण २०८०, सोमबार

सुन किन्दैं हुनुहुन्छ ? थाहा पाउनुहोस् आजको मूल्य !



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन आज तोलामा तीन सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य एक लाख १२ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आइतबार एक हजार ४५५ रुपैयाँ रहेको चाँदी सोमबार तोलामा पाँच रुपैयाँले घटेर एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्