महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्यालले पदभार ग्रहण गरे « Arthapath.com
२४ चैत्र २०७६, सोमबार

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्यालले पदभार ग्रहण गरे



काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले पदभार ग्रहण गर्नुभएको छ । कोलकत्तास्थित नेपाली महावाणिज्यदुतको रुपमा कार्यरत उहाँ सचिवमा बढुवा भएसँगै काठमाडौँ महानगरपालिकामा पोष्टिङ हुनुभएको हो । कोलकत्ताबाट बिदाई भएर आउनु भएका अर्यालले विदेशबाट फर्कने नेपालीहरूले १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम पालना गर्दै आज पदभार ग्रहण गर्नुभएको हो ।


प्रतिक्रिया दिनुहोस्