नेपालमा कोरोनाबाट थप ३ जनाको मृत्यु, मृतकको कुल संख्या ५२ पुग्यो « Arthapath.com
१५ श्रावण २०७७, बिहीबार

नेपालमा कोरोनाबाट थप ३ जनाको मृत्यु, मृतकको कुल संख्या ५२ पुग्यो




काठमाडौं । नेपालमा कोरोना भाइरस कोभिड १९ बाट थप ३ जनाको मृत्यु भएको छ ।

यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ५२ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्