मुक्तिनाथ विकास बैंक र हाउस अफ ईन्टेरियर बीच सहकार्य « Arthapath.com
२३ श्रावण २०७७, शुक्रबार

मुक्तिनाथ विकास बैंक र हाउस अफ ईन्टेरियर बीच सहकार्य



काठमाडौं । मुक्तिनाथविकास बैंक र हाउस अफ ईन्टेरियर सुकेधारा, काठमाण्डा ैंबीच बैंककाग्राहकहरुलाई कम्पनीले दिन ेसेवामा तोकिएको शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा हाउस अफ ईन्टेरियरकोतर्फबाट प्रमुखकार्यकारी अधिकृतदसुमेर ज्ञवाली र मुक्तिनाथ विकास बैंककातर्फबाट नायव सहायकप्रमुखकार्यकारी अधिकृत तिलबहादुर गुरुङ्गले हस्ताक्षर गरेका छन ।
सम्झौतामा मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले हाउस अफ ईन्टेरियरका सेवाहरुमा(Interior Product, Electricity, Marble, Furniture and Fixture, Furnishing, woodworks, 3D Design tyfcGoInterior Designing) आकर्षक छुट पाउने व्यवस्थागरिएको छ ।


मुक्तिनाथविकास बैंकले हाल ४२ जिल्लामा १३८ वटा शाखाहरु मार्फत ग्राहककाआवश्यकताबमोजिमका सबै प्रकारका बचत,निक्षेप तथाकर्जा सेवाहरु प्रदानगर्दै आई रहेको छ ।


प्रतिक्रिया दिनुहोस्