युएईमा पाँच महिनामा ११० नेपालीको ज्यान गयो « Arthapath.com
२९ श्रावण २०७७, बिहीबार

युएईमा पाँच महिनामा ११० नेपालीको ज्यान गयो



काठमाडौं । पाँच महिनामा युएईमा एक सय १० जना नेपालीको ज्यान गएको छ ।

ज्यान गुमाउने मध्ये ५ जना महिला रहेका छन । दुतावासले बुधबार जारी गरेको सुचनामाप्राकृतिक मृत्युवरण, आत्महत्या, हत्या, कोरोना संक्रमण र दुर्घटनाबाट उनीहरुको मृत्यु भएको जनाइएको छ ।

त्यस्तै कोभिड का कारण पनी १ महिला सहित ३६ जनाको ज्यान गएको छ ।


प्रतिक्रिया दिनुहोस्