पर्सागढीका नगरपालिकाका मेयर कोरोना संक्रमित « Arthapath.com
२९ श्रावण २०७७, बिहीबार

पर्सागढीका नगरपालिकाका मेयर कोरोना संक्रमित



काठमाडौं । सोमबार गरिएको परीक्षणमा पर्साको पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादव कोरोना संक्रमित भएका छन् ।

यसअघि नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट कोरोना नेगेटिभ आएको थियो ।

थप उपचारका लागि मेयर यादव सोमबार हेलिकप्टरमार्फत काठमाडौं गएका थिए । स्वास्थ्य बिग्रिएपछि गत शुक्रबार उनी वीरगन्जको तराई अस्पतालमा भर्ना भएका थिए ।


प्रतिक्रिया दिनुहोस्