यस्तो छ नेकपामा नयाँ जिम्मेवारी

काठमाडौं । आज बसेको नेकपा स्थायी समिति बैंठकले नेताहरुलाई नयाँ जिम्मेवारी तोकेको छ । पहिलो पटक पार्टी अध्यक्ष प्रचण्डको एकल अध्यक्षतामा बसेको बैंठकले एकता प्रक्रियालाई थप गति दिएको हो ।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारको क्रममा सिंगापुर रहेकाले आजको बैंठकमा प्रचण्डले अध्यक्षता गरेका हुन ।
नेकपामा कसले के जिम्मेवार पाए
भानुभक्त ढकाल : राष्ट्रिय सुरक्षा विभाग प्रमुख
डोरमणि पौडेल : प्रादेशिक मामिला विभाग उपप्रमुख
बेदुराम भुसाल : स्कूल विभाग उपप्रमुख
बिष्णु रिजाल : विदेश विभाग उपप्रमुख
रामकुमार राई : सुरक्षा विभाग उपप्रमुख
सहकारी विभाग उपप्रमुख : कमल चौलागाई
प्रमेश हमाल : नीति अध्ययन प्रतिष्ठान सहसंयोजक
रामकुमारी झाँक्री : इन्जिनियर सम्बद्ध संगठन सहइन्चार्ज
अमृता थापामगर : महिला संघ सहइन्चार्ज
सीता पौडेल : महिला संघ सहइन्चार्ज
सत्य पहाडी : कर्णाली सम्पर्क कमिटी इन्चार्ज
वीरमान चौधरी : सुदुरपश्चिम सम्पर्क कमिटी इन्चार्ज
सुरेश आलेमगर : आदिवासी जनजाति सहइन्चार्ज
शेरवहादुर तामाङ : आदिवासी जनजाति सहइन्चार्ज
तिलक परियार : दलित मोर्चा सहइन्चार्ज
बोमवहादुर विक : दलित मोर्चा सहइन्चार्ज
महेश्वर दाहाल : प्रेस संगठन सहइन्चार्ज
केदार न्यौपाने : जनसांस्कृतिक महासंघ इन्चार्ज
खगेन्द्र राई : जनसांस्कृति महासंघ सहइन्चार्ज
जीवन घिमिरे : खेलकुद महासंघ सहइन्चार्ज
अजम्बर काङमाङ : खेलकुदु महासंघ सहइन्चार्ज
हिक्मत कार्की : शिक्षक सम्बद्ध मोर्चा सहइन्चार्ज
जिल्ला सहइन्चार्जहरु
तिलकुमार मेन्याङबो : ताप्लेजुङ
भगवती चौधरी : सुनसरी
प्रमोदनारायण यादव : सिरहा
हरिनारायण चौधरी : सिरहा
चुडामणि जंगली : कास्की
दीपक देवकोटा : कैलाली
रामचन्द्र साह : पर्सा इन्चार्ज
बलराम खत्री : मजदूर विशेष जिल्ला कमिटी सचिव