बारामा कोरोनाबाट एक पुरुषको मृत्यु, ४१ जना पुग्यो « Arthapath.com
१२ श्रावण २०७७, सोमबार

बारामा कोरोनाबाट एक पुरुषको मृत्यु, ४१ जना पुग्यो



काठमाडौं । बारामा कोरोनाबाट १ पुरुषको निधन भएको छ । सोमबार नेपालमा थप एक जना ६० वर्षीए पुरुषकोे मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृर्गौला पिडित ति व्यक्तिमा निमोनिय भएको थियो । सोमबार त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा एक पुरुषको मृत्यु भएको छ । यो संगैं नेपालमा मृतकको संख्या ४८ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्