सामाजिक सुरक्षा कोष विरुद्दको मुद्दा हेर्दाहेर्दैमा, शुक्रबार पुनः बहस हुने « Arthapath.com
१४ श्रावण २०७८, बिहीबार

सामाजिक सुरक्षा कोष विरुद्दको मुद्दा हेर्दाहेर्दैमा, शुक्रबार पुनः बहस हुने



काठमाडौं । सामाजिक सुरक्षा कोष विरुद्दको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । सामाजिक सुरक्षा कोष विरुद्द सर्वोच्च अदालतमा दायर भएको रिट हेर्दा हेर्दैमा राखिएको हो । बिहीबार रिटमाथि पूर्ण इजलाशमा सुनुवाई सुरु भएको थियो तर बहस बहस नसकिएपछि हेर्दा हेर्दैमा राखिएको हो । मुद्दामा बहस नसकिएपछि शुक्रबारका लागी पेशी तोकिएको छ । शुक्रबार यस मुद्दामा पुनः बहस हुनेछ ।

बिहीबार न्यायधीशहरु अनिल कुमार सिन्हा, डा. अनिल चुडाल र नहकुल सुवेदी सम्मिलित पूर्ण इजलाशमा सुनुवाई भएको थियो ।


प्रतिक्रिया दिनुहोस्