टिकटको पैसा फिर्ता लिन हिमालय एअरलाइन्सको आग्रह « Arthapath.com
२ चैत्र २०७६, आईतवार

टिकटको पैसा फिर्ता लिन हिमालय एअरलाइन्सको आग्रह



काठमाडौं । कोरोना भाईरसका कारण श्रम स्विकृति रोक्का गरसंगै हवाई सेवालाई समस्या परेको छ । कोरोना कारण अन्तराष्ट्रिय उडानमा रोक लगाएकाले कतार दोहाको लागि टिकट लिएका यात्रुलाई पैसा फिर्ता लिन हिमालय एअरलाइन्सले आग्रह गरेको छ ।

मार्च ९ तारिखपछिको उडानका लागि टिकट लिएका यात्रुलाई सम्बन्धित ट्राभल कम्पनीबाट टिकटको पैसा फिर्ता लिन हिमालय एअरलाइन्सले आग्रह गरेको हो ।


प्रतिक्रिया दिनुहोस्