सोमबार सुनको भाउ बढ्यो, चाँदी स्थिर « Arthapath.com
११ श्रावण २०७८, सोमबार

सोमबार सुनको भाउ बढ्यो, चाँदी स्थिर



काठमाडौं । आज सोमबार सुनको भाउ बढेको छ । आज सुन तोलामा १ सय रुपैयाँले बढेर छापावाला सुन ९२ हजार १ सय र तेजावि सुन ९१ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ भने स्थिर रहेको चादी आज १ हजार २ सय ७० रूपैयाँमा कारोबार महासंले जनाएको छ ।

हिजो सोमबार सुन ९२ हजार रुपैयाँमा कारोबार भएको थियो भो चाँदी १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्