लक्ष्मी उन्नति कोषको इकाई मूल्य समायोजन, कति छ समायोजन पछिको मुल्य ? « Arthapath.com
१३ श्रावण २०७८, बुधबार

लक्ष्मी उन्नति कोषको इकाई मूल्य समायोजन, कति छ समायोजन पछिको मुल्य ?



काठमाडौं । लक्ष्मी उन्नति कोषको इकाई मूल्य समायोजन भएको छ । लाभांश प्रयोजनका लागि कोषले बुक क्लोज गरेसैगै आज बुधबार नेप्सेमा कोषको ईकाई मुल्य समायोजन भएको हो ।

मंगलवार कायम कोषको अन्तिम इकाईमूल्य १५ रूपैयाँ १२ पैसाका आधारमा नेप्सेले नगद लाभांश पछिको मूल्य १२ रूपैयाँ ६२ पैसा कायम गरेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्