प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक आज बस्दै « Arthapath.com
७ आश्विन २०७८, बिहीबार

प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक आज बस्दै



काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै सदनको छुट्टाछुट्टै बैठक बिहीबार दिउँसो २ बस्ने छ ।

संघिय सचिवालयका महासचिवले एक विज्ञप्ति जारी गदै प्रतिनिधिसभा बैठकबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित गर्ने कार्यसूची रहेको जानकारी दिएका छन ।

त्यसैगरी प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित गर्ने कार्यसूची समेत रहेको छ । राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयकमाथिछलफल गर्ने र पारित गर्ने समेत कार्यसुची रहेको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्