लुम्बिनी विकास बैंकको लाभांश संशोधन, बोनश शेयर बढ्यो « Arthapath.com
२८ कार्तिक २०७८, आईतवार

लुम्बिनी विकास बैंकको लाभांश संशोधन, बोनश शेयर बढ्यो



काठमाडौं । लुम्बिनी विकास बैंकको लाभांश संशोधन भएको छ । बैंकले गत आर्थिक वर्षके मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश संशोधन गरेको हो । संशोधन पछि बैंकले १३ प्रतिशत बोनश शेयर र ०.६८ प्रतिशत गरि कुल १३.६८ प्रतिशत लाभांश वितरण गर्ने छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वुकित गरेपछि बैंकको आगमी साधारण सभाले पारीत गरेपछि शेयरधनीहरुले पाउँनेछन् ।

यस अघि बैंकले १० प्रतिशत बोनस शेयर र ३.७१ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्