३०६ जनामा कोरोना संक्रमण, ६ जनाको ज्यान गयो
काठमाडौं । आइतबार पछिल्लो २४ घण्टामा थप ३ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ लाख १६ हजार ९ सय ६६ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६ सय ६ जनामा गरिएको परिक्षणमा ३०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । गत २३ घण्टामा ६ जनाको ज्यान गएको छ भने ३ सय ४८ जना निको भएका छन् । हाल देशभर ७ हजार २ सय १५ जना संक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा थप भएकासंगै कोरोना संक्रमणमुक्त हुनेकने संख्या ७ लाख ९८ हजार २ सय ७४ पुगेको छ भने ज्यान गुमाउनेको संख्या ११ हजार ४ सय ७७ पुगेको छ ।













