कांग्रेसका महामन्त्री शर्मासहित सपरिवारमा कोरोना « Arthapath.com
५ माघ २०७८, बुधबार

कांग्रेसका महामन्त्री शर्मासहित सपरिवारमा कोरोना



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई सङ्क्रमण भएको छ । शर्मासहित सपरिवारलाई सङ्क्रमण पुष्टि भएको छ । सामाजीक संजाल फेसबुक मार्फत शर्माले मेडिसिटी अस्पतालमा गरिएको कोरोना परीक्षणमा आफुसहित सपरिवारमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

उनले सार्वजनिक कार्यक्रममा सतर्कता नअपनाउँदा आफू कोरोना संक्रमित हुनुपरेको तर्क गरेका छन ।


प्रतिक्रिया दिनुहोस्