एनआईसी एशिया बैंकको एटिएम मेसिन बन्द हुने « Arthapath.com
१६ बैशाख २०७९, शुक्रबार

एनआईसी एशिया बैंकको एटिएम मेसिन बन्द हुने



काठमाडौं । एनआईसी एशिया बैंकका एटिएम बन्द हुने भएक छन् । बैंकका एटिएम मेसिन शनिबार विहान २ बजेदेखि बन्द हुने बैंकले जानकारी दिएको छ ।

बैंकले एक सूचना जारी गर्दै बैंकर्का एटिएम मेसिन बाट हुने सञ्चालन हुने सम्पूर्ण सेवाहरु प्राविधिक कारण बैशाख १७ गते शनिवार विहान २ बजेदेखि विहान ६ बजेसम्म बन्द रहेन छन् ।

यसबाट ग्राहकलाई पर्न जाने असुसविधा प्रति बैंकले क्षमा मागेको छ ।


प्रतिक्रिया दिनुहोस्