एमालेलाई भोट नहाल्न विज्ञप्ति जारी गर्ने पत्रकार संगठनलाई आयोगले माग्यो स्पष्टीकरण « Arthapath.com
२५ बैशाख २०७९, आईतवार

एमालेलाई भोट नहाल्न विज्ञप्ति जारी गर्ने पत्रकार संगठनलाई आयोगले माग्यो स्पष्टीकरण



काठमाडौं । एमालेविरुद्ध मतदान गर्न आह्वानसहित वक्तव्य जारी गर्ने गठबन्धन दलआबद्ध पत्रकार संगठनका अध्यक्षहरूलाई निर्वाचन आयोगले २४ घण्टे लिखित स्पष्टीकरण मागेको छ ।

उनीहरूले एमालेले जितेमा मुलुक दुर्घटनामा पर्ने भन्दै गठबन्धनलाई जिताउन विज्ञप्ति जारी गरेकोमा पत्रकारहरूले नै आलोचना गरेका छन्


प्रतिक्रिया दिनुहोस्