अर्थमन्त्री शर्माले गरे मतदान « Arthapath.com
२६ असार २०८२, बिहीबार

अर्थमन्त्री शर्माले गरे मतदान



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले स्थानीय तह निर्वाचनअन्तर्गत मतदान गरेका छन् ।

शर्माले आज बिहान ७ बजे रुकुम पश्चिमको मुसिकोट नगरपालिका–५, सेरीगाउँस्थित यमुनानन्द नमुना माविको ‘क’ मतदान केन्द्रबाट मतदान गरेका हुन ।


प्रतिक्रिया दिनुहोस्