स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना « Arthapath.com
३० बैशाख २०७९, शुक्रबार

स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना



काठमाडौं । स्याङ्जाको वालिङमा मतदाता बोकेर मतदान केन्द्रतर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको छ ।

सख्रेबाट वालिङतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको बस वालिङ नगरपालिका–१५ मा सडकबाट ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ । उक्त जिपमा ३० जना रहेको अनुमान गरिएको छ ।

अहिले सुरक्षाकर्मी र स्थानिय मिलेर अहिले उद्धार कार्य जारी रहेको छ । घटनाको थव जानकारी आइसकेको छैन ।


प्रतिक्रिया दिनुहोस्