तीन दलका शिर्ष नेताले कहाँबाट गरे मतदान « Arthapath.com
३० बैशाख २०७९, शुक्रबार

तीन दलका शिर्ष नेताले कहाँबाट गरे मतदान



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पालिका भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर २ मा रहेको महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।

प्रधानमन्त्री तथा नेपाली कांगे्रसका सभापति शेर बहादुर देउवाले डडेल्धुराको गन्यापधुरा गाउँपालिका– १ मा रहेको असिग्राम मा.वि. मतदान केन्द्रबाट मतदान गरेका छन् ।

त्यस्तै, पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन भरतपुर–१४ स्थित पुलिस स्कुल, शान्तिपुरबाट मतदान गरेका हुन


प्रतिक्रिया दिनुहोस्