गृहजिल्लामा मै माधव नेपाल विरुद्ध नाराबाजी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल मतदान गर्ने जाने क्रममा गृहजिल्ला मै नारीबाजी भएको छ । रौतहटको गौर नगरपालिका १ स्थित रामजानकी कन्या विद्यालयमा मतदान गर्न पुग्ने क्रममा मतदाताले उनी बिरुद्ध नाराबाजी गरेका हुन ।
नेपालले मतदान गरेर बाहिर निस्कने क्रममा मतदाताले नारा जुलुस गर्दै अवरोध गरेका थिए । उनि बिरुद्ध माधन नेपाल चोर हो लगायतका नारा लगाउँदै बिरुद्ध भइरहेको एक स्थानियले जनाकारी दिए ।
नेपाल बिरुद्ध नारा लगाउने कुन पार्टीका कार्यकर्ता हुन भन्ने खुलेको छैन ।